निर्णय कार्यन्वयन सम्बन्धमा ( स्थानिय तह सबै) । आ.व. २०७६/०७७ क्षेत्र न १ स्थानीय पुर्बाधार विकास साझेदारी कार्यक्रम आ.व. २०७६/०७७, क्षेत्र न २ को स्थानीय पुर्बाधार विकास साझेदारी कार्यक्रमहरु मुख्य मन्त्रि ग्रामिण विकास कार्यक्रम स्वीकृत योजनाहरु निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सम्बन्धि योजनाहरु जरिवाना रकम वृद्धि भएको सुचना सिमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न पदहरुको उम्मेदवारको अन्तिम नामावली र परिक्षा संचालन सम्बन्धि सुचना करार सेवामा कर्मचारी भर्ना सम्बन्धी सुचना विगत केहि दिन अघि नवलपरासी जिल्लामाआएको बाढीबाट प्रभावित क्षेत्रमा तथ्यांक संकलन सम्बन्धि सुचना जिल्ला विकास समिति नवलपरासीको योजनाको रकम भुक्तानी लिने सम्बन्धि अत्यन्त जरुरी सुचना

पदाधिकारी

शिवशंकर प्रसाद राय graphic

शिवशंकर प्रसाद राय

जि. स. स. प्रमुख

पढ्नुहोस..

देवी प्रसाद अाचार्य graphic

देवी प्रसाद अाचार्य

जिल्ला समन्यव अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपाल अधिराज्यका ७ प्रदेश अन्तर्गतको प्रदेश न ५ क्षेत्रको महामानव शान्तिका दूत भगवान गौतम बुद्धको जम्मस्थलको रुपमा विश्व परिचित लुम्बिनी अञ्चलका ६ वटा जिल्लाहरु मध्ये नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) पनि एक हो । करिब ६३४.८८  वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस जिल्लाको पूर्वमा नवलपुर , पश्चिममा रुपन्देही, उत्तरमा पाल्पा र तनहु जिल्ला र दक्षिणमा मित्रराष्ट्र भारतको उत्तर प्रदेश र विहार प्रान्त पर्दछन् । समुन्द्रि सतहबाट करिब ९१ मि. देखि १९३६ मि. सम्मको उचाईमा अवस्थित जिल्लाको पूर्व—दक्षिण सुस्ता गाउँपालिका , पश्चिम—दक्षिण भागमा तराई, उत्तर–पूर्व र उत्तर—पश्चिम भागमा महाभारत पर्वत श्रृङखलाको चुरे पहाडी क्षेत्र पाइन्छ । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) जिल्ला भौगोलिक रुपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको तीन तल्ले जिल्लाको रुपमा सुपरिचित रहेको छ । यहा“ पहाडी क्षेत्र , भित्री मधेश र तराई क्षेत्र  रहेका छन् । यसै भौगोलिक विविधताका कारण नेपाल अधिकाराज्य भरिकै हावापानी वातावरण र संस्कृति यहा पाइन्छ ।
थप पढ्नुहोस्


Skip to toolbar